भदौ १२ काठमाण्डौं ।
मलेशियामा जारी अण्डर १९ एशियन प्रिमियर लिग क्रिकेटमा शानदार शुरुवात गरेको नेपालले आज दोस्रो खेलमा अफ्गानिस्तान विरुद्ध खेल्दै छ ।
खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे पछि शुरु हुने छ ।
हिजो युएई विरुद्ध एक सय ४९ रनको फराकीलो जीत निकाल्दा स्पीनरहरु हावी भएका थिए ।
युएईको तुलनामा बलियो अफ्गानिस्तान विरुद्ध पनि नेपालले कसिलो खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline