काठमाण्डौ,११ भदौ ।
अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा बेल्जियमका अन्तराष्ट्रिय खेलाडी प्याटिक ओमसम्सलाई नियुक्त गरेको छ ।
एन्फाले नियुक्त गरेका प्रशिक्षक ओमसम्स हिजै काठमाण्डौ आइसकेका छन । एन्फाले आज दिउसो पत्रकार सम्मेलन गरी प्रशिक्षक नियुक्तीका बिषयमा जानकारी दिने जनाएको छ ।
हिजो नेपाल आएका उनलाई एन्फाका पदधिकारीहरुले स्वागत गरेका थिए । प्याटिक ओमसम्स यसअघि कंगोकोे क्लब एसी लिओपर्पडको प्रशिक्षक थिए । उनले चिनमा पनि प्रशिक्षकको जिम्मेवारी निर्बाह गरीसकेका छन ।
ओमसम्म प्रशिक्षकमा आएपछि नेपाली टोल अझै बलियो हुने आशा गरीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline