काठमाडौं, १० भदौ ।
१९ वर्षमूनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइललमा नेपालले अग्रता लिएको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइलनमा नेपालले ३ ( १ को अग्रता लिएको छ ।
द्रोस्रो हाफ चल्दा सम्म नेपालले ३ गोलको अग्रता लिएको छ । नेपालका अन्जन बिष्टले खेलको ३४ मिनेटमा कर्नरमा सुनिल बलको प्रहारलाई हेड मार्फत गोलमा परिणत गरेर अगाडी बढाएका थिए । यसपछि ३७ मिनेटमा अफगानी खेलाडीको हातमा बल लागेपछि पाएको पेनाल्टीमा अन्जन बिष्टले ब्यक्तिगत गोल गरेका छन ।
खेलको ५३ मिनेटमा अफगानी खेलाडीले अन्जन बिष्टलाई डिबक्स नकिजै फल गरेपछि पाएको फ्री किकको सदुपयोग गर्दै नेपालका सुनिल बलले गोल गरेका थिए । खेलको ५० मिनेटमा नेपालका अन्नत तामाङले आम्मघाती गोलगरेपछि अफगानस्तानले गोल अन्तर कम गरेको हो ।
अहिले खेलको द्रोस्रो हाफ चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline