एसीसी अन्डर १९ प्रिमियर कपमा सहभागी हुन नेपाली टोली आज मलेसिया जाँदै

एसीसी अन्डर १९ प्रिमियर कपमा सहभागी हुन नेपाली टोली आज मलेसिया जाँदै

  • बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ९ भदौ । 

भोलीबाट मलेसियामा सुरु हुने अन्डर १९ एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली आज दिउँसो त्यसतर्फ  जाँदैछ ।

उमेर समुहमा बलियो मानिएको नेपाल यो पटक सीमित अभ्यास र कम एक्सपोजका कारण केही दबाबमा भएपनि नतिजा आफू अनुकुल ल्याउने उदेश्यका साथ मलेसिया प्रस्थान गर्न लागेको हो ।

नेपालले प्रतियोगितामा आयोजक मलेसिया, अफगानिस्तान, युएइ, कुवेत र साउदी अरेवियासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष तीन टिमले अन्डर १९ एसिया कपमा भाग लिन पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी