इङ्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिए

इङ्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल गोलरहित बराबरीमा रोकिए

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ८ भदौ । 

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र लिभरपुलले गोलरहीत बराबरी खेलेका छन् ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले लिभरपुललाई बराबरीमा रोकपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

प्रतियोगितामा दुबै टोलीले केही राम्रा अवसर बनाए पनि गोल गर्न सकेनन् ।

बराबरीपछि आर्सनल लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ । सुरुवाती तीन खेलबाट उसको ४ अंक भएको छ ।

तीन खेलमा शत प्रतिशत विजयी नतिजा निकालेको म्यान्चेस्टर सिटी ९ अंकको साथ शीर्ष स्थानमा छ भने समान ७/७ अंक जोडेको लेष्टर सिटी, लिभरपुल र म्यान्चेस्टर युनाईटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी