आज भारत र माल्दिभ्स भिड्दै

आज भारत र माल्दिभ्स भिड्दै

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ ८ भदौ । 

साफ अन्डर १९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुदैछ ।

खेल अपरान्न साँढे ३ बजे एन्फा कम्प्लेक्स सात दोबाटोमा हुनेछ ।

आजको खेल जित्ने टोली समुह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । आजको खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ ।

माल्दिभ्समाथि बराबरीको नतिजा मात्र निकालेपनि भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

यसअघि हिजो भएको खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । यद्यपी दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।

तीन टोली सम्मिलत समूह ‘ए’मा भुटान भने समूहका सबै खेल गुमाएपछि समूह चरणबाट बाहिरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी