म भ्रष्टचारी हैन : ब्लाटर

म भ्रष्टचारी हैन : ब्लाटर

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

अन्तराष्ट्रिय फुटवल महासंघ ( फिफा ) का अध्यक्ष सेफ ब्लाटरले आफू भ्रष्टाचारी नभएको बताउनु भएको छ ।

आफूले अध्यक्ष पद छाड्दै गर्दा खेलकुदलाई राम्रो स्थितिमा पुऱ्याएर जान लागेको भन्दै उहाले भ्रष्टाचारको आरोप गलत भएको बताउनु भयो ।

विविसी सगको अन्तवार्तामा उहाले फिफा संस्थागत रुपमा भ्रष्ट छैन , केही व्यक्ति हुन सक्छन् तर यसलाई संस्थासग जोड्न नहुनेमा उहाले जोड दिनु भयो ।

सन् १९९८ देखि लगातार पाच पटक फिफाका अध्यक्ष बन्नु भएका ब्लाटरले अब भने अध्यक्ष नहुने घोषणा गरीसक्नु भएको छ ।
अमेरीकी अधिकारीहरुले भ्रष्टाचारको आरोप लगाएर फिफाका कार्यकारी सदस्यहरु पक्राउ गरे पछि ब्लाटरले गत जुन महिनामा पद छाड्ने घोषणा गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ