तथ्याङ्क अभिलेखीकरण तालिम सम्पन्न

तथ्याङ्क अभिलेखीकरण तालिम सम्पन्न

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

मोरङ् ,७ भदौ ।

मोरङको पथरी, स्थित वाल्मिकी उच्च मा.वि.को हातामा संस्थागत बिद्यालयका शिक्षकहरुलाई बैज्ञानिक तरिकाको तथ्यांक अभिलेखीकरण तालिम प्रदान गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको २०७२ सालसम्म आधुनिक र वैज्ञानिक तथ्यांक कार्यक्रम अन्र्तगत यो कार्यक्रम शुरु गरिएको हो ।

सो कार्यलयले बिद्यालयहरुलाई शैक्षिक, भौतिक र वातावरणीय विवरण माग्दा, बिद्यालयले पठाएको तथ्यांकमा अत्यधिक त्रुटि फेला परेपछि यसलाई ब्यवस्थित गर्नका लागि बैज्ञानिक प्रविधिको अभिलेखीकरणको शुरुवात गरिएको हो ।

तालिममा जिल्ला शिक्षा कार्यालयले सवै बिद्यालयलाई निशुल्क सप्टवेयर समेत प्रदान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी