आज भारत विरुद्ध अफगानिस्तान मैदान उत्रिदै

आज भारत विरुद्ध अफगानिस्तान मैदान उत्रिदै

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ६ भदौ । साफ अन्डर १९ फुटबल च्याम्पियनसीपमा आज भारत विरुद्ध अफगानिस्तान मैदान उत्रिदैछ ।

खेल दिउँसो साँढे तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

भारतले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको थियो ।

यसअघि हिजो भएको खेलमा भुटान बंगलादेशसँग २–० ले पराजित भएको छ ।

हार सँगै भुटान प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ भने आयोजक नेपाल र बंगलादेश एक खेल खेल्न बाँकी छाँदै सेमिफाइनलमा प्रवेश गरेको छ । अब समूह विजेता बन्नका लागि भोली नेपाल र बंगलादेश भिड्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी