शैक्षीक र पेशागत माग सहित अछामका शिक्षकहरुद्धारा शुक्रवार दिनभर कालोपट्टी बााधेर शिक्षण

शैक्षीक र पेशागत माग सहित अछामका शिक्षकहरुद्धारा शुक्रवार दिनभर कालोपट्टी बााधेर शिक्षण

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

अछाम जिल्लाका सम्पूर्ण सामुदायिक बिद्यालयका शिक्षकहरुले शुक्रवार बिरोध स्वरुप कालोपट्टी बााधेर काम गरेका छन ।

बिभिन्न मागहरु राख्दै चरणबद्ध आन्दोलनको सुरुवात गरेका शिक्षकहरुले नेपाल शिक्षक महाासंघको अगुवाईमा आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन । नयासंविधानको पूर्व सन्ध्यामा शिक्षकहरुका पेशागत हक र शैक्षीक गुणस्तरको सवाललाई उठान गर्दै शिक्षकहरुले आन्दोलन गरिरहेका छन ।

नेपाल शिक्षक महाासंघ अछामका अध्यक्ष भिम बुढाका अनुसार आन्दोलनका कार्यक्रम अन्र्तगत अछाममा पनि सबै सामुदायिक बिद्यालयका शिक्षकहरुले आज शुक्रवार दिनभर हातमा कालोपट्टी बााधेर शिक्षण गरेको बुझिएको छ ।

मन्त्रालय र सम्वन्धित निकायलाई शिक्षकहरुका माग सम्बोधन गरााउनका लागि चरणबद्ध रुपमा आन्दोलन गनुपरेको बुढाले बतााउनुभयो । आन्दोलनका कार्यक्रम अन्र्तगत आगामि दिनहरुमा पनि श्रोतकेन्द्र स्तरिय अनतृक्रिया, निर्वाचन क्षेत्र स्तरिय अनर्तक्रिया, जिल्ला स्तरमा अन्र्तक्रिया लगायत जिल्ला शिक्षा कार्यालयमा पनि काम रोक धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महाासंघका जिल्ला अध्यक्ष बुढाले बतााउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी