काठमाडौं, ४ भदौ ।
राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको हो ।
सिनियर टिमको साफ च्याम्पियनसिपको च्याम्पियन अफगानिस्तानले उमेर समूहको उपाधि पनि जित्ने बाटो पहिल्याउँदै सेमिफाइनल नजिक पुगेको छ । अफगानिस्तानले अब समूहको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।
प्रतियोगिताको तेस्रो खेलमा भोली बंगलादेश र भुटानबिच प्रतिस्पर्धा हुने भएको छ । हिजो भएको पहिलो खेलमा नेपालले बंगलादेशलाई ३–१ ले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline