साफ अण्डर १९ साफ च्याम्पियनसिपमा आज माल्दिभ्स र अफगानिस्तान भिड्दै

साफ अण्डर १९ साफ च्याम्पियनसिपमा आज माल्दिभ्स र अफगानिस्तान भिड्दै

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, भदौ ४ ।

प्रथम साफ अण्डर १९ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समुह ‘बी’ को पहिलो खेलमा आज माल्दिभ्सले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा अपराह्न साढे तीन बजे पछि सुरु हुनेछ ।

यसअघि हिजो भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ को गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको छ ।

नेपालको जीतमा कप्तान विमल घर्तिमगरले ह्याट्रिक गरेका थिए । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार बंगलादेशको सामना गर्ने छ । प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ राष्ट्र सहभागी छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी