सार्कको अर्थमन्त्री स्थरीय बैठक काठमाडौंमा सुरु

सार्कको अर्थमन्त्री स्थरीय बैठक काठमाडौंमा सुरु

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ३ भदौ ।

सार्कको अर्थमन्त्री स्थरीय बैठक आज काठमाडौंमा सुरु भएको छ ।

सार्कलाई युरोपियन युनियन यु आकारमा लैजाने एजेण्डाका साथ राजधानीको सोल्टि होटलमा आज विहान सुरु भएको बैठकको प्रधानमन्त्री सुसिल कोइरालाले उद्घाटन गर्नुभयो ।

अर्थमन्त्री स्थरीय बैठक अघि हिजो भएको सचिव स्थरीय छलफलमा आर्थिक संघ इकोनोमिक युनियनका रुपमा विस्तार गरि अगाडि बढाउने सहमति भइसकेको छ ।

आजको बैठकमा पनि सोहिसहमतिका आधारमा केन्द्रित रहेर छलफलका हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी