भदौ ३ काठमाण्डौं ।
काठमाण्डौंमा आज देखि शुरु हुने पहिलो अण्डर १९ साफ् च्याम्पियनसिप प्रतियोगीतामा उद्घाटन खेलमा नेपालले भुटान विरुद्ध खेल्दै छ ।
खेल दिउसो साढे ३ बजे पछि एन्फा कम्लेक्स सात दोवाटोमा नवनिर्मित आर्टिफिसियल ट्रफमा हुने छ ।
नेपालले कप्तान विमल घर्तीको नेतृत्वमा टोली मैदानमा उतार्ने छ ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भुटान पनि प्रगति गरीरहेको टोली भए पनि नतिजा आफूहरुले हात पार्ने बताउछन् ।
भुटानका प्रशिक्षक नवाङ ढेन्डुपले भुटान सिनियर टिमको उपलव्धिबाट उत्साहित भएको भन्दै जीत्नकै लागि नेपाल आएको दावी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline