काठमाडौ १ भदौ ।
दोस्रो लेगमा बार्सिलोनालाइ १-१ को बरावरीमा रोक्दै एथलेटिक बिलबाओले स्पेनिस सुपर कपको उपाधी हात पारेको छ ।
पहिलो लेगमा बार्सालाई ४ -० ले पराजित गरेको विलवायोले समग्रमा ५-१ को जीत निकाल्दै उपाधि कब्जा गरेको हो ।
खेलको ४३ औं मिनेटमा लिओनल मेस्सीको गोल मार्फत बार्साले अग्रता लिएपनि ७५ औं मिनेटमा बिलबाओका अडुरिजले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्याएको हो ।
खेलको ५५ औं मिनेटमा डिफेण्डर जेरार्ड पिकेले रातो कार्ड पाएपछि बार्सिलोना पुरै दबावमा रहेको थियो । विलवायोले ३१ बर्षपछि उपाधी हात पारेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline