स्पेनिस सुपर कपको उपाधीका लागि आज राती बार्सिलोना एथ्लेटिक र बिल्बाओबिच प्रतिस्पर्धा हुदैछ ।
बार्सा घरेलु मैदान क्याम्प नाउमा हुने सुपरकपको दोस्रो लिगमा गत शुक्रबारको हारको बदला लिन चाहान्छ ।
पहिलो लेगमा बिल्बाओसँग ४ – ० गोल अन्तरले पछि परेको बार्साले सुपर कपको उपाधीकालागि ५–० को नतिजा निकाल्नु पर्नेछ । घरेलु प्रतिद्वन्द्वी बिल्वाओले पहिलो लिगमा बार्सालाई एउटै खेलमा ८ वषपछि ४ गोल पफरकाकिलो अन्तरले हराएको होे ।
मिकेल सान जोसले १३ औ मिनेटमा सुरुवाती गोल गरेपछि खेलमा एरिट्ज एडुरेजले ह्याट्रिक गरेका थिए । गत मे मा भएको कोपा डेल रे को उपाधी बिजेता बार्सा र बिल्बाओले ३–१ गोल अन्तरको नतिजा निकालेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline