इङ्गलिश प्रियिमर म्यान्चेस्टर सिटी र आर्सनल विजयी

इङ्गलिश प्रियिमर म्यान्चेस्टर सिटी र आर्सनल विजयी

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३२ साउन । इङ्गलिश प्रियिमर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलहरुमा म्यान्चेस्टर सिटी र आर्सनल विजयी भएका छन् ।
उपाधि दावेदार म्यान्चेस्टर सिटीले अर्को दाबेदार चेल्सीलाई ३–० ले पराजित गरेको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो, भिन्सेन्ट कोम्पानी र फर्नान्डीनोले एक–एक गोल गरे ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । ओलीभर जिरुको गोल मार्फत आर्सनलले अग्रता लिएको थियो ।

त्यसपछि क्रिष्टल प्यालेसको जोएल वार्डले बराबरी गोल गरेकोमा प्यालेसकै डेलानीले एक आत्माघाती गोल गरेपछि आर्सनल २–१ ले विजयी भएको हो ।

प्रिमियर लिग अन्तरगत आजराति एउटा खेल हुनेछ । आजको एकमात्र खेलमा लिभरपुल र बर्नमाउथ भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी