बार्सिलोनाको लज्जास्पद हार : बिलबाओसँग ४–० ले पराजित

बार्सिलोनाको लज्जास्पद हार : बिलबाओसँग ४–० ले पराजित

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ३० साउन ।

स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना बिलबाओसँग पराजित भएको छ ।

आज बिहान भएको खेलमा बार्सिलोना ४–० को फराकिलो गोल अन्तरले पराजित भएको हो ।

लुईस इनरिकको प्रशिक्षणमा बार्सिलोनाको यो अहिलेसम्मकै लज्जास्पद हार हो । बिलबाओलाई जिताउन अर्टिज अडुरिजले ह्याट्रिक गरेका थिए ।

उनी पछिल्ला ३ सिजनमा बिलबाओका शीर्ष गोलकर्ता हुन् । खेलको १३ औं मिनेटमा मिकेल सान जोसेले बिलबाओलाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकले हारको जिम्मेवारी लिँदै टिममा रोटेशन बनाएका कारण हार बेहोर्नु परेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी