म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा

म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा

  • शनिबार, साउन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ३० साउन । 

इंग्लिस प्रिमियर लिगको गएराति सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ ।

आफ्नो दोस्रो  खेलमा एस्टनभिल्लालाई १–० गोल अन्तरले पराजित गर्दै म्यानचेष्टरले जीत हत पारेको हो ।

म्यानचेष्टरलाई जिताउन खेलको पहिलो हाफमा एक मात्र गोल एडनन जानुजाईले गरेका थिए ।

न्युक्यास्टलविरुद्ध गत अप्रिलमा गोल गरेका जानुजाईले त्यसपछि पहिलो पल्ट गोल गरेका हुन् ।

जितपछि म्यानचेष्टर युनाइटेड सन् २०१३  को अगस्टपछि पहिलो पल्ट लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक लुईस भान गालले लिगको पहिलो खेलमा भन्दा यो पटक राम्रो खेलेको प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी