विश्ववैंकले पुनर्निर्माणका लागि दियो ३१ अर्व

विश्ववैंकले पुनर्निर्माणका लागि दियो ३१ अर्व

  • शुक्रबार, साउन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

साउन २९, काठमाडौं ।
विश्ववैंकले नेपालको पुनर्निर्माणका लागि ३१ अर्व रुपैयाँ सहयोग गरेको छ ।

गत असारमा सम्पन्न दाता सम्मेलनमा घोषणा गरेको ५० अर्व सहयोग रकम मध्ये वल्डवैंकले आज ३१ अर्व रुपैया सहयोग उपलब्ध गराएको हो । सहयोग सम्वन्धि सम्झोतामा अर्थमन्त्रालयका  सचिव सुमन शर्मा र वल्र्डर्वैकका कन्ट्रि डाईरेक्टर जोन जुटले हस्ताक्षर गर्नु भयो ।
बाँकी सहयोग रकम पनि आउने क्रममा रहेको अर्थमन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनीले जानकरी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी