काठमाडौ २९ साउन ।
साफ अन्डर १६ च्याम्पियसिपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्ने क्रममा आज अफ्गानिस्तानलाई १–० ले पराजीत गरेको छ ।
बंगलादेशको सिलेटमा वर्षाका कारण हिलाम्मे मैदानमा नेपालले दोस्रो हाफ्को ४७ औं मिनेटमा छितिज राजले आकर्षक गोल गरेका थिए ।यो जीत सगै तीन अंकका साथ नेपाल समुह बीजेताको रुपमा सेमिफाईनल पुगेको छ ।
नेपालले अब सेमिफाईनलमा नेपालले समुह ए को उपविजेता भारत विरुद्ध आईतबार सेमीफाईनल खेल्ने छ । नेपालले यसअघि माल्दिभ्सलाई ५÷० ले हराएको थियो ।
अफगानिस्तानले माल्दिभ्सलाई ४/२ ले पराजित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline