अण्डर १९ साफ्मा नेपाल भुटान र बंगलादेशको समुहमा

अण्डर १९ साफ्मा नेपाल भुटान र बंगलादेशको समुहमा

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

साउन २५ काठमाण्डौं ।
आगामी भदौ ३ गतेबाट काठमाण्डौंमा हुने १९ वर्ष मुनिको पहिलो साफ् च्याम्पियनसिप प्रतियोगीतामा नेपाल बंगलादेश र भुटान रहेको समुहमा परेको छ । नेपालले पहिलो खेल भदौ ३ गते भुटान विरुद्ध खेल्ने छ ।
ललितपुर स्थित एन्फा कम्लेक्समा ड्र सार्वजनिक गरेको हो ।
यसै गरी समुह बी मा माल्दिभ्स , भारत र अफ्गानिस्तान रहेका छन । पाकिस्तान र श्रीलकाले भाग नलिने भएका छन ।
खेल सातदोवाटो स्थित नवनिर्मित आर्टि्फिसियल ट्रफमा खेलाईने छ । जहा ४ हजार दर्शक अटाउने छन् ।
नेपालले यो प्रतियोगीतालाई आगामी अक्टोबरमा हुने एएफसी १९ छनौट प्रतियोगीताको तयारीको रुपमा पनि सदुपयोग गर्ने छ । नेपालले आगामी अक्टोबरमा ईरानमा हुने छनौट खेलमा सहभागीता जनाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी