साउन २५ काठमाण्डौं ।
ब्ांगलादेशमा जारी तेस्रो अण्डर १६ साफ् च्याम्पियन सिपमा नेपालले आज पहिलो खेलमा माल्दिभ्स विरुद्ध खेल्दै छ ।
खेल शलेट डिभिजनल रंगशालामा दिउसो पौने ५ बजे पछि शुरु हुने छ ।
तुलनात्मक प्रतिद्धन्दी माल्दिभ्स विरुद्ध जीत निकाल्नेमा नेपाली प्रशिक्षक उपेन्द्रमान सिंह विस्वस्त रहेका छन् ।
त्यस पछि नेपालले अफ्गानिस्तान विरुद्ध शुक्रबार खेल्ने छ ।
उमेर समुहको पहिलो दुई प्रतियोगीता नेपालमा भएको थियो र त्यसमा नेपाल तेस्रो र दोस्रो भएको थियो ।
यस अघि हिजो भएको खेलमा भारतले श्रीलकालाई ५–० ले हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline