ईंग्लिस प्रिमियर लिगको सिजन सुरु : चेल्सी र स्वान्सीे बराबरीमा

ईंग्लिस प्रिमियर लिगको सिजन सुरु : चेल्सी र स्वान्सीे बराबरीमा

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,२४ साउन ।

गएराती देखी इंग्लिस प्रिमियर लिगको सिजन सुरु भएको छ ।  प्रिमियर लिग अन्तगर्त हिजो भएका खेलमा चेल्सी र स्वान्सी बराबरीमा रोकिएका छन । यस्तै गए राती नै भएको अर्को खेलमा एभर्टन र वाटफोडले पनि बराबरीमा खेलेका छन ।

यस्तै राती भएका अरु खेलमा लिसेस्टर सिटी , एस्टोन भिल्ला, , क्रिस्टल प्यालेस र  म्यान्चेस्टर सिटी विजयी भएका छन । लिसेस्टर सिटीद्धारा सण्डरल्याण्ड ४–२ गोलले पराजित भएको छ । जितसँगै लिसेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै क्रिस्टल प्यालेसले नर्विचलाई ३–१ ले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा छ । बोर्नमाउथलाई १ –० ले हराएको एस्टोन भिल्ला भने तेस्रो स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी