८ बर्षदेखी नै अभिनय यात्रा सुरु गरेकी नेपाल भाषाका फिल्मकी कलाकार रोजिना सुवाल मोडलिङमा अभुरुची भएको बताउछिन् । कलाकार रोजिना आफुले अझैपनि धेरै सिक्नु पर्ने बताउछिन् ।नृत्यमा विशेष अभिरुचि राख्ने रोजिना गायनमा पनि धेरै रुचि भएको बताउछिन् । उनले आफनो अभिनयबाट समाजका रहन सहन , सामाजिक ,सस्कृति ,परम्परा लाई देखाउने बताएकी छन् ।
उनले नेपाल भाषा का फिल्महरु पारिश्रमिकको लागि नभई मात्री भाषा परम्परा भेष भुषा लगायतकाको उत्थानका लागि खेलेको दावी गर्छिन् । शुरुमा नेपाली म्युजिक भिडियोहरुबाट अभिनय शुरु गरेकी रोजीनाले चन्द्र्मान , ग्यानपु स्टाईल जस्तामा अभिनयय गरीसकेकी छन् । गुडबाई काठमाण्डौं नेपाली फिल्ममा खेलेकी रोजीनाले हाल नेपाल भाषाको तीन टिक महा विक नामक शीर्षकको फिल्ममा अभिनय गरेकी छन् । यो रिलिज हुने तरखरमा रहेको छ ।
- नायिका रोजिना सुवाल
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



