मोडलिङमा रुची राख्छिन् रोजिना

मोडलिङमा रुची राख्छिन् रोजिना

  • शुक्रबार, साउन २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

८ बर्षदेखी नै अभिनय यात्रा सुरु गरेकी नेपाल भाषाका फिल्मकी कलाकार रोजिना सुवाल मोडलिङमा अभुरुची भएको बताउछिन् ।  कलाकार रोजिना आफुले अझैपनि धेरै सिक्नु पर्ने बताउछिन् ।नृत्यमा  विशेष अभिरुचि राख्ने रोजिना  गायनमा पनि धेरै रुचि भएको बताउछिन् ।  उनले आफनो अभिनयबाट समाजका रहन सहन , सामाजिक ,सस्कृति ,परम्परा लाई देखाउने बताएकी छन् ।
उनले नेपाल भाषा का फिल्महरु पारिश्रमिकको लागि नभई मात्री भाषा परम्परा भेष भुषा लगायतकाको उत्थानका लागि खेलेको दावी गर्छिन् ।  शुरुमा नेपाली म्युजिक भिडियोहरुबाट अभिनय शुरु गरेकी रोजीनाले चन्द्र्मान , ग्यानपु स्टाईल जस्तामा अभिनयय गरीसकेकी छन् । गुडबाई काठमाण्डौं नेपाली फिल्ममा खेलेकी रोजीनाले हाल नेपाल भाषाको तीन टिक महा विक नामक शीर्षकको फिल्ममा अभिनय गरेकी छन्  ।  यो रिलिज हुने तरखरमा रहेको छ ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी