काठमाण्डौ,२१ साउन ।
साफ अन्डर १६ च्याम्पियनसिपमा भाग लिन नेपाली फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ । प्रतियोगिताको तेस्रो संस्करण आगामी आइतबारबाट सुरु हुदैछ ।
साविकको उपविजेता नेपाल समूह बीमा अफगानिस्तान र माल्दिभ्ससँगै परेको छ । समूहमा साविकको विजेता भारत, श्रीलंका र आयोजक बंगलादेश छन् ।
नेपालले पहिलो खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्नेछ । अफगानिस्तानसँगको खेल शुक्रबार छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline