नेपाली १४ वर्ष मुनिको फुटवल टोली कोरीया प्रस्थान

नेपाली १४ वर्ष मुनिको फुटवल टोली कोरीया प्रस्थान

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

साउन २० काठमाण्डौं ।

दक्षिण कोरियामा हुने एशियन फुटबल फेस्टामा भाग लिन नेपालको १४ वर्षमुनिको फुटबल टोली आज त्यसतर्फ लागेको  छ ।

दक्षिण कोरियाको अङसेङमा आउादो शुक्रबारदेखि सोमबारसम्म हुने फेस्टामा एशियाका सबै देशको सहभागिता रहने छ । फेस्टामा सहभागी देशका टिमहरुबीच मैत्रीपूर्ण खेल हुनुका साथै फुटबल सम्बन्धी अरु गतिविधि पनि हुने छन् । कोरिया जाने १४ वर्ष मुनिका नेपाली टोलीमा देवेन्ऽजंग शाही व्यवस्थापक र यमप्रसाद गुरुङ प्रशिक्षक छन् ।

यस्तै खेलाडीहरुमा दिपेश गुरुङ, आयुश घलान, मनज्ञ नकर्मी, हार्दिक पौडेल, प्रदिप लम्साल, कुशल परियार, सञ्जोक केसी, सन्देश देवकोटा, युवराज थापा मगर, अविनव थापा, नेत्रबहादुर कार्की र नितेश सिंह बम छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी