काठमाण्डौ,२० साउन ।
रसियाको कजानमा जारी १६ औ फिना विश्व च्याम्पियनसिमा नेपाली पौडी खेलाडी शिरिष गुरुङले राष्ट्रिय कीर्तिमान सुधार गरेका छन ।
शिरिषले १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान राखेका हुन । उनले ५८ दशमलब २२ सेकेन्डको किर्तिमान राखेको टिम ब्यवस्थापक बासुदेव निरौलाले जनाकारी दिएका छन ।
यसअघि शिरिषले २०१४ मा काठमाडौंमा भएको ४ थौं एनएसए कप खुला पौडी प्रतियोगितामा आफ्नै नाममा राखेको ५८.५५ सेकेन्डमा दुरी तय गर्दै कीर्तिमान राखेका थिए । फिनामा यसअघि गौरिका सिंह र सोफिया शाहले पनि आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline