जुफल विमानस्थलमा पिच नहुदा स्थानीय समस्यामा

जुफल विमानस्थलमा पिच नहुदा स्थानीय समस्यामा

  • बुधबार, साउन २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

डोल्पा ,२० साउन ।

डोल्पाको जुफल बिमानस्थल पिच नहुदा सो आसपासका स्थानीय समस्यामा परेका छन् ।

उडान तथा अबतरण हुदा धुलो उढने हुदा बच्चा बच्चीको स्वास्थ्यमा समेत असर पुराएको स्थानीयको गुनासो छ।

विमान उडान तथा अवतरणका क्रममा उडेको धुलोले बच्चा बन्चीहरु बिरामी भएको स्थानीयबासी कालु रोकायले बताउनु भयो ।

ठेकेदारले तिब्र गतिमा काम नगरिदिदा जुफल बिमानस्थल पिच गर्ने कार्यमा ढिलाई भईरहेको बताईएको छ ।

त्यसै गरि डोल्पाकै पाहाडी गाबिसमा रहेको मसिना चौर  बिमानस्थल पनि पिच नभएकै कारण अहिले उडान भर्न सकेको छैन ।

बा्रहै महिना सन्चालन भए पनि जुफाल बिमानस्थलबाट हप्ताको दुई दिनमात्र नेपाल बायुसेवा निगमको ट्रवीनअटर बिमान सन्चालमा छन् ।

यस सँगै गोमा,मकालु र तारा एयरलाइन्सको चार्टर बिमानबाट मौसम अनुकल भएमा दैनिक २ देखि ३ उडान भर्ने गरेको जुफाल बिमानस्थलका प्रमुख सुध रातबले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी