शिक्षा मन्त्रालयद्धारा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्ने तयारी

शिक्षा मन्त्रालयद्धारा भूकम्पबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्ने तयारी

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ १८ साउन  ।  

शिक्षा मन्त्रालयले भूकम्पका कारण क्षति पुगेका विद्यालय पुनर्निर्माण कार्य सुरु गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्सालका अनुसार अहिले भत्किएका संरचना बनाउने बारेमा विज्ञ र प्राविधिकसँग छलफल भैरहेको छ ।

सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरेपछि विद्यालय पुनर्निर्माणको काम सुरु हुने र त्यसको लागि तयारी अवस्थामा रहन योजना बनाउने काम भैरहेको उहाँको भनाई छ ।

वैशाख १२ को भूकम्प तथा त्यसपछिका पराकम्पनका कारण देशभरका १० हजार विद्यालयको ३० हजारभन्दा बढी कक्षाकोठामा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाको पुनरनिर्माणका लागि झण्डै ४० अर्व लाग्ने मन्त्रालयको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी