सञ्चारकर्मी र उत्कृष्ट विद्यार्थी सम्मानित

सञ्चारकर्मी र उत्कृष्ट विद्यार्थी सम्मानित

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, १६ साउन ।

सन्सारी युथ फाउण्डेसन पुरानो नैकापले राष्ट्रिय मिडिमा कार्यरत पााच सञ्चारकर्मि र एस्एल्सी उत्तिर्ण विद्याथीलाईसम्मान गरेको छ ।

राजधानीको दक्षिण पश्चिम भेगमा रहेको पुरानो नैकापमा स्थित सन्सारी युथ फाउण्डेसनले शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा एकसाथ सञ्चारकर्मि र विद्याथीलाई सम्मान दिएको हो ।

पत्रकारीतको माध्यमवाट देश र जनतालाई सचेत पारि देश र जनताको आखाा र आवाज वनाउान क्रियाशिल रहेको भन्दै पत्रकार र पुरानो नैकापवाट यसैवर्ष एस्एल्सी उत्तिर्ण गरेकोमा बिद्यार्थीलाई सम्मान दिएको हो ।
कार्यक्रममा सम्मानित हुने भरोसा नेपालका अध्यक्ष एवं विकास पत्रकार शिव अधिकारी, चलचित्र पत्रकार कुवेर गिरी, राष्ट्रिय समाचार समितिका बासुदेव पौडेल, एबिसि टेलिभिजनका रविन्द्र पौडेल, नयाा पत्रिका दैनिकका पत्रकार प्रविण देवकोटा रहेका छन् । त्यस्तै बिद्यदार्थीतर्फ उत्कृष्ट नतिजा ल्याएका कृपा अधिकारी, प्रज्ववल घले, विनिता तिवारी लगायतका १० जना रहेका छन् ।
कार्यक्रमा वक्ताहरुले राजधानीभित्रै विकासका सामान्य अवसरबाट पनि बञ्चित हुनु परेको काठमाडौंको पश्चिमी भेगमा पर्ने पुरानो नैकापका स्थानीयले गुनासो गरेका छन् ।
कार्यक्रममा स्थानीयले अझैपनि खानेपानी, स्वास्थ्य, सडक लगायतका पूर्वाधारहरुको विकास हुन नसकेकोमा दुखेसो गरेका हुन् ।

कार्यक्रममा गाउाको विकासका लागि यूवाको सक्रियता अपरिहार्य रहेको भन्दै फाउण्डेसनका अध्यक्ष राकेश खत्रीले यूवाले अब स्थानीय विकासमा अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्रालयका उपसचिव केदार पनेरुले पुरानो नैकापको विकासका लागि अर्थमन्त्रालयले यसपटकको बजेटमा उल्लेख्य रुपमा समेटेको जानकारी दिनुभयो ।

सञ्चारकर्मी एवं भरोसा नेपालका अध्यक्ष शिव अधिकारीले आगामी पुस्तालाई सहि मार्ग देखाउने काम सञ्चारकर्मीहरुको पनि भएको उल्लेख गर्दै स्थानीय र विकासका समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी, राष्ट्रिय समाचार समितिका सञ्चारकर्मी बासुदेव पौडेलले पत्रकारिताले सकारात्मक सन्देश दिएर आशा जगाउने बेला आइसकेको बताउनुभयो । सन्सारी युथ फाउण्डेसन वार्षिक रुपमा समाज रुपान्तरनको पाटोमा कार्य गर्दे आईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी