फिफा अध्यक्ष सेफ ब्लाटरलाई नोवेल पुरस्कार दिनु पर्ने पुटिनको भनाई भनाई

फिफा अध्यक्ष सेफ ब्लाटरलाई नोवेल पुरस्कार दिनु पर्ने पुटिनको भनाई भनाई

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व फुटबल महासंघ फिफाका अध्यक्ष सेफ ब्लाटरलाई नोवेल पुरस्कार दिनु पर्ने बताउनु भएको छ ।
स्वीस भाषाको आफ्नो ट्वीटमा पुटिनले त्यस्तो बताउनु भएको हो ।
यस अघि निर्वाचनमा पनि ब्लाटरको पक्षमा पुटिन हुनुहुन्थ्यो ।
साथै फिफामाथि भएको भ्रष्टाचारको अभियोग र छानविन पनि ब्लाटर विरुद्धको षड्यन्त्र र रुसमा विश्वकप फुटवल हुन नदिने अमेरीकाको षड्यन्त्र भएको रुसको प्रतिकृया रहदै आएको थियो ।
ब्लाटर व्यक्तिगत रुपमा भ्रष्टाचारमा सामेल नभएको पुटिनको तर्क छ ।
सन् २०१८ को विश्वकप फुटवल रुपमा हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी