काठमाण्डौ,१० साउन ।
वर्षाका कारण खेल रद्द भएपछि स्कटल्याण्ड र नेदरल्याण्ड्स संयुक्त रुपमा टी,२० विश्वकप छनोट क्रिकेटको विजेता घोषित भएका छन् ।
डब्लिनमा लगातार वर्षा भएपछि टस समेत हुन सकेन । लगातारको वर्षापछि म्याच अफिसियलले खेल रद्द भएको घोषणा गरेका छन् ।
त्यस्तै तेस्रो स्थानका लागी आयरल्याण्ड र हङकङविच हुने भनिएको खेल पनी लगातारको भारी बर्षाले स्थगित भएको छ ।
यता नेपाल भने १ खेलमा जित एक खेलमा बराबर तथा ४ खेलमा हार बेहोर्दै अभ्यास खेलबाट यसअघि नै बाहिरी सकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline