डोल्पा ।
डोल्पाको सदरमुकाम दुनैमा संचालन हुदै आईरहेको सानो जलविद्युत विगत ११ र१२ बर्ष अगाडी देखि ठेकेदारको कमाई खाने भाडो वनेको छ ।
डोल्पामा हरेक वर्षमा बर्खाको समयमा बर्षाले सामान्य १० र१५ मिटर कुलो भत्तकाउछ र हरेक बर्षमा १ करोड भान्दा माथी वजेट छुट्याउदै आईरहेको छ ।
विगत केहि बर्ष अघि देखी दुई दिनमा एक दिन विजुली वल्दै आइरहेको छ ।
तत्कालिन अवस्था देखि हालको अवस्था सम्म चार गाविसमा मात्र वत्ती वल्दै आईरहेको छ ।
जति नारावाजी गरेपनी समय समयमा कार्यलय प्रमुख फेरवदल हुने भएकाले राखिएका माग पुरा नभएको स्थानिए बासीले गुनासो गरेका छन ।
एउटा ट्रभाईनले नभ्याईने र अर्को ट्रभाईन ल्याएर संचालन गर्ने भनि वजेट छुट्याईयता पनी विगत ५ वर्ष देखी समस्या यो कुरा कुरामै सिमित रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
