साउन ८ काठमाण्डौं ।
विप्लव माओवादीले आज आव्हान गरेको नेपाल बन्दको क्रममा राजधानी उपत्यकामा प्राय शान्तिपूर्ण रुपमा भईरहेको देखिएको छ ।
- बन्दमा घण्टाघर यस्तो देखियो
हाम्रा सहकर्मि राज कपुर महर्जन र दिवाकर चौधरीले राजधानीको विभिन्न स्थानमा पुगेर अवलोकन गरी तस्वीर खिचेल ल्याएका छन् ।
- कंलकी बन्दमा यस्तो थियो ।
- रत्नपार्क बन्दमा यसरी बसेको छ
- बन्दमा बटुवा/त्रिपुरेश्वर
- रत्ननपार्कमा रिक्सा , बटुवा कुर्दै बन्दमा रिक्सामा यात्रा गर्नेको संख्या बढी हुन्छ
- बन्दमा त्रिपुरेस्वर
- दंगा नियन्त्रणका लागि तयारी अवस्थामा रानी पोखरीमा राखिएको प्रहरीको भ्यानहरु
- बन्दमा बल्खु
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline







