अखिल क्रान्तिकारीले तालाबन्दि गऱ्यो

अखिल क्रान्तिकारीले तालाबन्दि गऱ्यो

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

साउन ६, सल्यान

अखिल क्रान्तिकारीले सल्यान जिल्लाका विभिन्न विद्यालयमा तालाबन्दि गरेको छ । विप्लल नेतृत्वको माओवादी निकट क्रान्तिकारीले कोटबाराको बालकन्या उमावि, बामेको मुक्ति मावि, खलंगाको त्रिभुवन उमावि र श्रीनगरको शिवजन उमाविमा तालाबन्दी गरेको  हो ।

विद्यालहरुले १ बर्ष अघिदेखिको छात्रवृत्री वितरण नगरेको, भर्ना शुल्क लिएर फिर्ता नगरेको, एसएलसीको मार्कसिटमा जिल्ला शिक्षा कार्यालयले तोकिएको भन्दा बढि लिएको भन्दै क्रान्तिकारीले अनिश्चित कालका लागि तालाबन्दि गरेको हो । यस्तो हर्कत तत्काल बन्दा नगरिए जिल्लाका अन्य विद्यालयमा पनि तालबन्दि गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।

क्रान्तिकारीद्वारा जारी विज्ञप्तीका अनुसार विद्यार्थी संग भएका  सहमतीलाई अक्षरस पालना गर्न र गलत गर्ने सम्बन्धित विद्यालयलाई कार्वाही गर्न आग्रह गरिएको छ । कार्वाही नगरे सम्बन्धित विद्यालयका विद्यर्थीबाट आन्दोलन हुने र आन्दोलनबाट हुने क्षतीको जिम्मा सम्बन्धित निकायले दिनुपर्ने संगठनका संयोजक कमल वलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी