ताप्लेजुङमा मस्यौदामाथीको सुझाव संकलनमा जनताको सहभागिता न्युन

ताप्लेजुङमा मस्यौदामाथीको सुझाव संकलनमा जनताको सहभागिता न्युन

  • मङ्लबार, साउन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

५ श्रावण । ताप्लेजुङको फुङ्लिङ बजार स्थित जिविसको हलमाहिजो र आज गरी दुईदिनसम्म संविधानको पहिलो प्रस्तावित मस्यौदामा सुझाब संकलन सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल र जिल्लाका ४ जना सभासदको उपस्थितिमाआज २ बजे सकिएको छ ।
भाबी नेपालको संविधानमाजनताको सुझाब संकलनगर्ने भनिएपनिजनताभन्दानिश्चितदलकानिश्चितकार्यकर्ताको सुझाब संकलन गरेर सुझाब संकलनकर्ताले औपचाhttp://780.34f.myftpupload.com/wp-admin/post.php?post=9122&action=editरिकता पूरा गरेका छन् । जिविस हलताप्लेजुङमाव्यवस्थागरिए अनुसार हिजो अर्थात श्रावण ४ गते विभिन्न सामाजिक संघसंस्था र राजनीतिकदलकाप्रतिनिधीको सुझाब संकलनगर्ने क्रममाअहिलेको मस्यौदामा असहमतीजनाएका संघीय लिम्बुवान पार्टी नेपाल र संघीय समाजवादीफोरम नेपाललगायतकादलले जिविसको हलभित्र प्रस्तावित संविधानको मस्यौता च्यातेर विरोध जनाएपछि सुझाब संकलन अबरुद्ध भएको थियो ।
विविसको हलमाश्रावण ४ गते विभिन्न संघसंस्था र पेशागत संघसंस्थाको सुझाबलिादैगर्दा सर्वसाधारण जनताको लगिश्रावण ५ गते अर्थात आज सुझाब संकलनगरिने भनिएको थियो । तर अवस्थाआजपनित्यस्तो थिएन । हलको हरेक रोमा प्रीन्ट गरी छुुटाईएको थियो, जहाा नेपालीकााग्रेस, नेकपा(एमाले), एनेकपा (माओवादी), संघीय लिम्बुवान पार्टी, सघीय समाजवादी पार्टी र अन्य पार्टी गरेर सिट छुट्याईएको थियो । सर्वसाधरण अथवाजनताको लागि सिट र अन्यव्यवस्थागरिएको थिएन । बरु सुझाब संकलन स्थलको खालीचौरमाहाम्रो व्यवस्था र हाम्रो सुझाबलिने हैन, पार्टीको नेता र कार्यकर्ताको सुझाबमात्रलिईनेरहेछ भनीगुनासो गर्दै थिए ।


हुनत संविधानको प्रस्तावित मस्यौदा आउनुभन्दा अगाडि नै धेरैले अनुमान गरेकाथिए, केवलऔपचारिकता र सिमित पार्टीकाकार्यकर्ताको सुझाब संकलनमामात्रसिमित हुन्छ भनेर, हुन त पाउने ३ करोड नेपालीजनताको लागिपाउने ३ लाखमात्र संविधानको पहिलो प्रस्तावित मस्यौदा प्रकाशनगर्ने संविधान सभा र संविधान सभा सचिवालयले जनताको बास्तविक सुझाब संकलनगर्ने कल्पना नै गरिएको थिएनन् । सोहीअनुरुपजनतालाई चलाखिपूर्ण तरिकाले झुक्याउादै सुझाब संकलन समापनगरिएको छ ।
समापन सत्रमा संकलित सुझाबाको बारेमाबोल्दै पूर्व स्थानीयविकास मन्त्रीतथा सभासद सूर्यमान गुरुङले संकलित सुझाबलाई समेट्नको लागिपहलगरिने बताए । त्यस्तै प्रमुखअतिथिको रुपमा रहेका सञ्चार मन्त्री रिजालले अझैपनिअसहमतदलहरुलाइ समेट्न सकिने, सिमाङ्कन र नामाङ्कनको विषयमाप्रत्येक दलमा छलफल गरी टुङ्गयाउन सकिने, र कतिपयविषयमाविभिन्नदलभित्र नै असहमती, विवाद रहेको कारण अहिलेको मस्यौदामा सिमाङ्कन र नामाङ्कनगर्न नसकिएको खुलासा समेत गरेकाथिए । असन्तुष्टदलप्रति इङ्गी तगर्दै मन्त्री रिजालले यो मस्यौदा नै अन्तिम नठान्न आग्रह समेत गरेका छन् ।
असन्तुष्ट पक्षसंग भेटवार्ता
श्रावण ४ गतेको सुझाब संकलनको क्रममा कडा रुपमा प्रस्तुतभएको जिल्ला स्थित संघीय लिम्बुवान पार्टी नेपाल र संघीय समाजवादीफोरम नेपालकाकार्यकर्ताहरु भने आज केही नरम तरिकाले प्रस्तुतभएकाथिए । सो पार्टीले लिम्बुवानसागभएको २०६४ साल चैत्र ०६ गते भएको ५ बुादै सम्झौताको स्मरण गराउादै सम्झौतापत्र नेपाल सरकारकाप्रवक्ताएवं सञ्चारमन्त्री रिजाललाई बुझाएकाथिए ।
जवाफमामन्त्री रिजालले कुनै पनिहालतमाअसहमतदलका कुरालाई सम्बोधनगरिने आश्वासनदिएकाथिए । उनले भने कुनै पनिदलको करामात्र सम्बोधननभएको प्रष्ट पारेकाथिए । तै पनि यि असहमतिको कुरालाई अबको बााकी समयमा सम्बोधनगर्ने प्रयत्न गरिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी