साल्ट ट्रेडिङको व्यवशायीक भवन जीर्ण , व्यवशायी त्रसित

साल्ट ट्रेडिङको व्यवशायीक भवन जीर्ण , व्यवशायी त्रसित

  • शुक्रबार, साउन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

 

पोखरा, १ साउन ।

पोखरको पृथ्वीचोकमा रहेको साल्ट ट्रेडिङ लिमिटेडले सन्चालन गर्दे आएको ब्यबशायिक भवन जिर्ण बनेको छ । यद्यपि महीनामा लाखौ भााडा उठाईरहे पनि उक्त भवनको मर्मत संहार भने भएको छैन । जसका कारण मानिसहरु जोखिमा बस्न बाद्य छन ।

५७ सालमा र्निमाण गरिएको उक्त पुरानो भवनहरुको बिम तथा वालहरुमा पुरै चिरा परेको छ । कति ठाउमा त बिम ले वाल नै छोडेको भए पनि कुनै मर्मतका काम हाल सम्म नभएको त्यहाा बर्षो देखि बस्दै आएका ब्यबशायि डा. ढाकाराम श्रेष्ठले बताए ।

साल्ट टेडिफ्ले खााली भााडा उठाउने मात्र काम गरेको उनिहरुको भनाई छ । १४ वटा ब्यबशायिक सटर र १५ वटा अवास कोठा रहेको उक्त ब्यबशायिक कम्लेक्स पृथ्वीचोकमा रहेको साल्ट ट्रेडिङको कार्यालय अगाडी रहेको छ ।

५७ साल पछि सार्बजनिक खरिद ऐन अन्र्तगत खुल्ला टेन्डर प्रकृया बाट भााडा संझौता गरिएको भएपनि ब्यबशायिक भवनको भत्कीएको संरचना र्निमाणमा कुनै चासो नदिएको खाली भााडा भने साबिक भन्दा डवल बनाएकोमा त्यहााका ब्यबशायिहरुले गुनासो गरेका छन ।

ब्यबशायिक भवनको मर्मतको कुनै आबस्यकता नभएको र कुनै पनि संरचना नभत्कीएको साल्ट ट्ेरडिफ् कर्पारेशन पोखराका प्रमुख सुरेश राज भण्डारीले दावि गरे । यद्यपि आफुहरुले स्थलगत रुपमा हेरिसकेको बताए पछि उनले छिट्टै मर्मतको काम सुरु हुने दावि गरे । बर्षामा पुरै पािन चुहिन्छ । बर्षो भयो मर्मतको लागि अनुरोध गरेको तर कार्यालय प्रमुखले सुन्दैनन ,उनिहरुले भने ।

चुहिने भवनका भााडा भने आकासीएको छ । एउटै सटरको ३८ हजार भााडा तिर्न आफुहरु बाद्य भएको उनीहरुले बताए । नबसौ भने बर्षो देखि यही स्थानमा बसेर ब्यापार गरियो , लगानी डुवाईएको छ , बसौ भने कति बेला भवन भत्कीन्छ भन्ने त्रासमा बस्नु परेको उनिहरुले बताए ।

यसरी एउटा राज्यको जिम्मेवार निकायले खतरायुक्त अबस्थामा रहेको भवनमा पैसाकै लोभमा मानिसहरुको बसोबास गराईरहेको भए पनि हाल सम्म कसैको चासो गएको छैन । भर्खरै मात्र उक्त भवनको सार्वजनिक टेन्डर प्रर्कया द्धारा मासिक चार लाख २५ हजार भााडामा दिईएको छ । के.डि कम्पनीले उक्त भााडा ठेक्का पाए पनि मर्मत भने गर्न तत्परता देखाएको छैन ।

सार्वजनिक खरिद ऐन अन्र्तगत खुल्ला प्रतिष्पर्धाको आधारमा भााडामा दिने सरकारी निति भन्दै केही माफियाहरु ब्यबशायि संग चर्को भााडा लिने गरी ठेक्कामा लिने काम भैरहेको छ । जसको असर उपभोक्ताहरुमा पर्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी