काठमाडौं, २४ असार ।
महाभूकम्पले साढे २ महिनाभन्दा बढी समयदेखि तिब्बतको खासामा रोकिएका झन्डै ५ सय कन्टेनर नेपाल छिरेका छन् ।
भूकम्प र पहिरोले छियाछिया अरनिको राजमार्गको जंघार तरेर बुधबारसाँझसम्म चिनियाँ सामान भरिएका र खालीसमेत गरी करिव ४ सय कन्टेनर पूरानो व्यापारिक केन्द्र बाह्रबिसे आइपुगेका छन् ।
त्यहाँबाट अघि बढन्न भने जुरे पहिरोले रोकेको छ । वैशाख १२ मा भूकम्प जाँदा चिनियाँ सामान लोड गर्न ४ सय ९२ कन्टेनर खासा पुगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
