काठमाडौं,२३ असार ।
सरकारले देशका ८ स्थानमा क्रिकेट क्रिकेट मैदान बनाउने घोषणा गरेको छ । ‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’ पनि बनाउने सरकारले बताएको छ ।
संसद बैठकमा राष्ट्रपति डा. रामवरण यादवले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा क्रिकेटलाई बढी प्राथमिकता दिइएको छ ।
लामो समयदेखि निर्माणाधीन रहेको मूलपानी क्रिकेट मैदान सम्पन्न गर्नेे सरकारको योजना छ । सरकारले खेलाडीका लागि प्रोत्साहन कार्यक्रमसमेत ल्याउने जनाएको छ ।
त्यस्तै, १३औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी काठमाडौंमा पाँच हजार दर्शक अट्ने अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउनेसमेत सरकारी योजना छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline