नेपाल युएईसंग २० रनले पराजीत

नेपाल युएईसंग २० रनले पराजीत

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२२ असार, काठमाडौं ।

टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल यूएईसंग २० रनले पराजीत भएको छ । वर्षाका कारण प्रभावित भएर डक वर्थ लुईस मेथडमा आधारीत खेलमा नेपालले पहिले व्याटीङ गर्दै दिएको ८५ रनको चनौती युएईले २ विकेट गुमाएर भेट्टाएको थियो । नेपालले १८ ओभरमा ७ विकेट गुमाएर ८४ रन जोडेको थियो ।

नेपालका लागि शरद भेष्वाकरले अविजीत ३८ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् । ओपनर सुभाष खकुरेल र सागर पुन १÷१ रनमा आउट भए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले १३ र प्रदीप ऐरीले पनि १३ रन बनाए । कप्तान पासर खड्का ५ रनमा पेभिलियन फर्किए भने सोमपाल कामी ७ रनमा अवीजीत रहे । युएईका गुरुगे एक्लैले ३ विकेट लिएका थिए । नेपालका जीतेन्द्र मुखिया र सागर पुनले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी