ओमन विरुद्धको खेलमा नेपाल वर्षाका कारण रोकियो

ओमन विरुद्धको खेलमा नेपाल वर्षाका कारण रोकियो

  • सोमवार, असार २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असार २१ एजेन्सी ।
विश्वकप ट्वेन्टी ट्वेन्टी छनौट प्रतियोगिता भएको नेपाल र ओमनको खेल वर्षाका कारण प्रभावित भएको छ । निरन्तर वर्षा भए पछि खेल रोकिएको हो ।
ओमनले नेपाललाई १ सय २६ रनको लक्ष्य दिएको थियो । १६ दशमलव ३ ओभरमा खेल वर्षाले रोकिएपछि डकवर्थ लुइस नियम अनुसार नेपालले अब १६ ओभरमा १ सय २६ रनको लक्ष्य पाएको हो ।
नेपालले जवाफी व्याटीङ शुरु भएर तीन वल खेले लगत्तै फेरी वर्षाले खेल रोकिए पछि नेपालले डक वर्थ लुईस मेथडका आधारमा उक्त चूनौती पाए पनि नेपालले पूरा खेल्न पाएन ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमनले निर्धा्रित १६ दशमलव ३ ओभरमा ४ विकेट गुमाउादै १ सय १५ रन बनाएको थियो । ओमनका लागि जिसान मक्सुदले सर्वा्धिक ४४ रन बनाए । नेपालका सागर पुन, जितेन्ऽ मुखिया, शक्ती गौचन र ज्ञानेन्ऽ मल्लले समान १– १ विकेट लिए । नेपालले जवाफी व्याटीङ थाल्दा ओपनर सुभाष खकुरेलले ५ तथा सागर पुनले एक रन बनाएका थिए ।
यस अघि नेदरल्याण्ड विरुद्धको ४ खेलको श्रृखलामा नेपाल ३–१ ले पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी