महिला विश्वकप फुटबलमा इंग्ल्याण्ड तेस्रो

महिला विश्वकप फुटबलमा इंग्ल्याण्ड तेस्रो

  • आइतवार, असार २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

महिला विश्वकप फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।

हिजो  राति भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड तेस्रो स्थान हात पार्न सफल भएको हो । निर्धा्रित ९० मिनेटको समयसम्म दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको १ सय ८ औं मिनेटमा पाएको पेनल्टीको अबसरलाई सदुपयोग गर्दै इंग्ल्याण्डकी फारा विलियम्सले एक मात्र गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

इंग्ल्याण्ड सेमिफाईनलमा जापानसँग तथा जर्मनी अमेरिकासँग पराजित भएका थिए । महिला विश्वकपको उपाधिका लागि भोली अमेरिका र जापानबिच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी