नेदरल्याण्ड विरुद्धको अन्तिम खेल नेपालले आज खेल्दै

नेदरल्याण्ड विरुद्धको अन्तिम खेल नेपालले आज खेल्दै

  • शुक्रबार, असार १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

टि ट्वेन्टी बिश्वकप छनौट अन्तगर्त हिजो भएको तेस्रो खेलमा पनी हार ब्यहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज चौथो तथा अन्तिम खेल खेल्दै छ ।  नेदरल्याण्ड विरुद्धको ४ म्याचको सिरिज अन्तर्गत चौथो तथा अन्तिम खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।

यसअघि ४ म्याचको श्रृाखला अन्तगर्त हिजो भएको तेस्रो खेलमा पनि नेदरल्याण्डले जित हात पार्दै ट्वेन्टी ट्वेन्टी श्रृाखला १ खेल खेल्नु अघिनै आफ्नो पक्षमा पाऱ्यो । नेदरल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएर मैदान उत्रेको नेपाल १ सय ३३ रनमा मात्र समेटीन पुग्यो ।

जारी सिरिजमा फितलो ब्याटिङ गर्दै आएको नेपालका लागि कप्तान पारस खड्काले सर्वा्धिक ३६, सरद भेष्वाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्ऽ मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाएपनि जितका लागि र्पयाप्त हुन सकेन ।

नेपालका करण केसीले २, तथा बसन्त रेग्मि, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी