नेदरल्याण्डद्धारा नेपाललाई १ सय ५० रनको चूनौती

नेदरल्याण्डद्धारा नेपाललाई १ सय ५० रनको चूनौती

  • बिहिबार, असार १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार १७ एजेन्सी ।
टी ट्वेन्टी विश्वकप छनौट अन्तर्गत तेस्रो अभ्यास खेलमा नेपाललाई नेदरल्याण्डले १ सय ५० रनको चूनौती दिएको छ ।
टस जीतेर पहिले व्याटीङ गरेको नेदरल्याण्डले पुरै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन जोड्यो ।
उसका लागि स्टेफन माईबर्गले सर्वाधीक ७१ रन जोडे । नेपालका लागि करण केसीले २ , सागर पुन, शक्ति गौचन , बसन्त रेग्मीले एक एक विकेट लिए ।
नेपालले यस अघिको दुवै अभ्यास खेल गुमाएको छ ।
नेपालले अब केही बेरमा जवाफी व्याटीङ गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी