काठमाडौं, १७ असार ।
आज विश्व खेलकुद पत्रकारिता दिवस नेपालमा पनि विबिध कार्यक्रम मनाइँदैछ । दिबसको अबसरमा धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालले राष्ट्रिय खेलाडी एवं खेलकुद पत्रकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।
सो अवसरमा अस्पतालले नेपालका सिनियर खेलाडीहरुलाई सम्मान समेत गरेको छ । विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुलाई २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो ।
नेपाल खेलकुद पत्रकार मन्चले प्रत्येक बर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड भने वैशाख १२ गतेको भूकम्पमा परी निधन भएका खेलकुद पत्रकार सुमन भोम्जनको शोकमा आयोजना गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline