एजेन्सी, १७ असार ।
महिला विश्वकप फुटवलको उपाधिका लागि एसियाली राष्ट्र जापान र अमेरिका वीच प्रतिस्पर्धा हुने भएको छ । जापानले इङल्याण्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने अमेरिकाले जर्मनीलाई सेमिफाइनलमा हराएको थियो ।
दोस्रो सेमिफाइनलमा जापानले २० औं मिनेटमा अग्रता लिएपनि इङल्याण्डले ४० औं मिनेटमा गोल फर्काएको थियो । तर इङल्याण्डकी लाउरा बसेटले आत्मघाती गोल गरेपछि जापानले जित हात पारेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline