काठमाडौं, आषाढ १५ ।
नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
साफ च्याम्पियनसिपको तयारी स्वरुप दुई देशबीच भाऽ १४ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
खेल स्थानको भने अझै टुंगो लागेको छैन । साफ च्याम्पियनसिप फुटबल आगामी मंसिर २९ गतेदेखि भारतमा हुदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline