अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली चेलीलाई ।

अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाली चेलीलाई ।

  • शनिबार, असार १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, १२ असार ।

फ्रान्समा भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनको उपाधि नेपाली चेली मीरा राई  जितेकी छिन् ।

शनिबार भएको ८० किलोमिटरको मोन्ट ब्लंक म्याराथनमा मीरा महिलातर्फ पहिलो भएकी हुन् । पूर्व माओवादी लडाकू समेत रहेकी मिराले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट ३२ सेकेण्डमा पुरा गरेकी छन् ।

म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भएकी छिन् ।भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी बनेर लडाकू रहेकी उनलाई माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा अयोग्य भन्दै निकालिएको थियो ।

उनले गत वर्ष हङकङ आइल्याण्ड ट्रेल रेस जितेकी थिइन् । लगतै साउथ चाइना मर्निङ पोष्टमा उनको जीवन सर्घषका कथा आएपछि उनी अन्तराष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी